जेठ ०४, २०८१, शुक्रबार
               

यी कम्पनीको शेयर सर्किट लेभल सकारात्मक

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

साताको अन्तिम कारोबार दिन बजार खुलेको आधार घण्टाको अवधिमा ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

बिहीबार ११ : ३० सम्ममा ५ हाइड्रोपावर, १ होटल र १ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

सो अवधिसम्ममा तारागाउँ रिजेन्सी होटल, रिलायन्स लाइफ इन्स्योरेन्स, आँखुखोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रोपावर, यूनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि