जेठ ०७, २०८१, सोमबार
               

कारोबार रोकिएको नेप्सेको सूचक र कारोबार रकममा परिवर्तन

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कारोबार रोकिएको छ । व्यवस्थापन प्रणालीमा समस्या आएका कारण कारोबार रोक्का भएको हो । 

यसभन्दा अघि पनि कारोबारमा समस्या आउँदा कारोबार बन्द गरिएको थियो । नेप्सेका अनुसार समस्या समाधान नभएसम्म कारोबार नहुने बताएको छ ।

तर, कारोबार रोक्का भएको केही समयसम्ममा नेप्सेको सूचक र कारोबार रकममा परिवर्तन आएको छ । जसका कारण लगानीकर्ताहरु झुक्किएका छन्। जसका कारण लगानीकर्ता नेप्सेमा केही चलखेल हो कि भनी झुक्किएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि