बैशाख २६, २०८१, बुधबार
               

सुनको मूल्य घट्ने क्रम जारी

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता सुनको मूल्य लगातार घटिरहेको छ ।

आज (बुधबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै अघिल्लो दिनको तुलानामा आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि