मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
८१ लाख बराबरको अवैध सामान बरामद
नेपाल फ्ल्यास
साउन १०, २०७७
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनामा ८१ लाख रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ । सो अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टिभि, यूरिया मल, घरेलु मदिरा गरी २९ लाख...
सदरमुकामको सडक स्तरोन्नति नहुँदा समस्या
नेपाल फ्ल्यास
साउन १०, २०७७
बैतडी । बैतडीको सदरमुकाम खलङ्गा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम तथा मुख्य प्रशासनिक निकाय गढी खलङ्गा जोड्ने सडकमा वर्षेनी बजेट छुट्याइने भए पनि सडकको अवस्था भने दयनीय भएको...
ग्राहकलाई उचित सेवा दिन नेप्सेको आग्रह
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार गर्ने ब्रोकर कम्पनीले तोकिए अनुसारको व्यवस्था लागू नगरेको तथा ग्राहकलाई उचित सेवा नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ । शेयर बजारमा हाल अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने...
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव स्थगितप्रति ढकालको असन्तुष्टि
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकावरिष्ठ उपाध्यक्ष पदकाउमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा असन्तुष्टि जनाएका छन् । ढकालले शुक्रबारपत्रकार सम्मेलन गर्दै यस्तो जानकारी निर्वाचन स्थगितप्रति असन्तुष्टि जनाएका हुन् । साथै, उनलेमहासंघकोनिर्वाचन सार्ने निर्णय गलत भएको पनि बताएका छन् । उनलेनिर्वाचन...
सुनको भाउ फेरि बढ्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । सुनको मूल्य एक लाख पुग्न लागेको छ । तीन दिनदेखि लगातार बढेको सुन आज फेरि १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १३ सय रुपैयाँले बढेको छ । योसँगै...
कति छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ...
एउटै पोखरीमा डुबेर मृत्यु भएका बालकको परिवारलाई दश–दश लाख दिइने
नेपाल फ्ल्यास
साउन ०९, २०७७
सुरुङ्गा । भद्रपुर नगरपालिका२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दशदश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेको पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको थियो । बिहीबार...
राष्ट्र बैंकले भन्यो– बैंकका सबै शाखा खोल
नेपाल फ्ल्यास
साउन ०८, २०७७
सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै सिफ्ट सिस्टमहटाउन भनेको...
चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
नेपाल फ्ल्यास
साउन ०८, २०७७
विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको नेपाल डेभलपमेन्ट अपडेट अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड१९ र त्यसको सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप...
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित समयमा नहुने
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सर्ने भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेसँगै सो चुनाव सर्ने पक्का भएको हो । यसअघि महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने...
जापानले नेपाललाई ३३ करोड ५० लाख अनुदान दिने
एजेन्सी
साउन ०८, २०७७
काठमाडौं । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले...
दोहोरो अङ्कले बढ्यो शेयर
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार ४४२.६१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अङ्कले...
कर छुट गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाको निर्णय
रासस
साउन ०८, २०७७
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । जनता कोरोना भाइरसको मारमा रहेको भन्दैनगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो । नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगरप्रमुख...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ । बुधबार...
रोजगारी आव्हान गर्दै स्थानीय तह
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काभ्रे। नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७०७८ को प्रारम्भकै दिन यही साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग गर्यो । नगरका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ । सय दिनको...
गण्डकी प्रदेशका कोरोना प्रभावितलाई खाद्यान्न सहयोग
नेपाल फ्ल्यास
साउन ०८, २०७७
गण्डकी । मुस्ताङको लोमन्थाङमा सञ्चालित पाल ऐ हाम नामग्याल गुम्बा (विद्यालय) ले पोखरा महानगरपालिका१४ भित्रका कोरोना प्रभावित ६० घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पठपाठनसँगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएको सो गुम्बाले बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई...
कति पुग्यो आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८...
फुटबल खेलाडीलाई राहत
नेपाल फ्ल्यास
साउन ०८, २०७७
बागलुङ । कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको...
दोहोरो अङ्कले घट्यो नेप्से
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अङ्कले घटेर ३०३.१४ मा पुगेको छ ।...
४५ घरधनीले दिए घरभाडा छुट
नेपाल फ्ल्यास
साउन ०७, २०७७
कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर भाडामा लिएर बस्ने व्यवसायीलाई भाडा...
«
1
...
63
...
126
127
128
129
130
131
132
133
134
...
151
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय