जेठ ०२, २०८१, बुधबार
               

अब बहुमूल्य पत्थरको मूल्य निर्धारण गर्न समिति गठन हुने

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बहुमूल्य हिरा र पत्थरको मूल्य निर्धारण गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

योसँगै बहुमूल्य हिरा तथा पत्थरको मूल्य तोकिने बताइएको छ । 

उपभोक्ताको हितलाई ध्यान दिएर हिरालगायत रत्न पत्थरको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याब स्थापनाको समेत निर्णय भएको बताइएको छ । 

अहिले बहुमूल्य हिरा तथा पत्थरको सक्कली-नक्कली र मूल्य यकिन छैन । 


कस्तो लाग्यो ?

यो पनि