जेठ ०७, २०८१, सोमबार
               

उड्डयन क्षेत्रकाे संस्थागत सुधार गर्न एडिबीको ६ अर्ब ऋण

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालको उड्यन क्षेत्रको संस्थागत सुधारका लागि आर्थिक सहयोग गरेको छ ।

एडिबीले नेपाललाई करिब ६ अर्ब ऋण सहयोग उपलब्ध गराएको हो । उक्त ऋण सहयोग नेपालको नीतिगत साहयता अन्तर्गत नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमा खर्च गर्ने जनाएको छ । 

नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा एडिबीका तर्फबाट मुख्तर खामदखानोभले सो ऋण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि