जेठ ०७, २०८१, सोमबार
               

म्यानपावर कम्पनी नवीकरण सहजीकरण गरिदिन सरकारलाई निर्देशन

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडाैं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गरिदिन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको संघीय संसदको सो समितिमा म्यानपावर व्यावसायी र श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव लगायतसँग छलफल गरी सरकारलाई यस्तो निर्देशन दिएको हो ।

यसका अलवा सो समितिले म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गरिदिन पनि सरकरलाई निर्देशन दिएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि