जेठ ०९, २०८१, बुधबार
               

सानिमा लाइफकाे आइपीओ निष्काशन हुने

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार भर्चुअलमाध्यमबाट सम्पन्न साधाणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गरेकाे छ । 

धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरू पारित गरेको छ ।

सभाले कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान निर्णय गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि