जेठ ०९, २०८१, बुधबार
               

प्रदेश १ आर्थिक कार्यविधि दोस्रो संशोधन, २०७८ अध्यादेश जारी

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

मोरङ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन), २०७८ अध्यादेश बुधबार जारी गरेका छन् ।

प नेपालको संविधान धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी विमल पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि