जेठ ०३, २०८१, बिहीबार
               

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।

यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ३५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । नबिलले ३३.५ प्रतिशत बोनस सेयर र करसहित १.७६ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

यस बैंकले पुस २९ गते साधारणसभा गर्ने भएको छ । वार्षिक साधारणसभा प्रयोजनको लागि पुस १५ गतेदेखि सभा हुने दिन २९ गतेसम्म बुक क्लोज गर्दैछ ।आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले नबिलको ३५ प्रतिशत लाभांश पाउने छन् ।  


 
 
 


कस्तो लाग्यो ?

यो पनि