जेठ ०३, २०८१, बिहीबार
               

सिटी एक्सप्रेसमार्फत् पैसा पठाउँदा दुई लाखसम्म उपहार पाइने

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटी एक्सप्रेसमार्फत दुबइबाट पैसा पठाउँदा दुई लाख उपहार पाइने भएको छ। 

यो योजना अल फर्दान एक्सचेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्सफरको संयुक्त सहकार्य गरेर ल्याएको हो । उपहार विजेता ‘लक्की ड्र’मार्फत छनोट गरिने बताइएको छ । 

उक्त योजनाअनुसार ‘दसैँ–तिहार बम्पर धमाका’अन्तर्गत दीपकराम टमाटाले दुई लाख जितेका छन्। सिटी एक्स्प्रेसबाट पैसा पठाएर आठ जनाले कलर टिभी, चार जनाले माइक्रोवेभ ओभन, चार जनाले ब्लेन्डर, पाँच जनाले राइस कुकर र ६ जनाले इलेक्ट्रिक केट्टलजस्ता घरेलु उपकरण जितेका छन् ।


कस्तो लाग्यो ?

यो पनि