जेठ ०३, २०८१, बिहीबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । 

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको छ । 


कस्तो लाग्यो ?

यो पनि