बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीद्वारा लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले २०७६/७७ को मुनाफाबाट ७.३७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.१६ प्रतिशत नगद लाभांश गरी...
राष्ट्र बैंककाे वित्तीय रिपोर्ट सार्वजनिक, आयातमा लगातार ह्रास
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) गत कार्तिक महिनासम्मको देशको वित्तीय विवरण सार्वजनिक गरेको छ । बन्दाबन्दीको शुरुआती महीनादेखि आर्थिक गतिविधि प्रभावित भएको थियो । यसले गर्दा आयात पनि तुलनात्मक रूपमा घटेको थियो । आज सार्वजनिक गरिएको विवरण अनुसार...
नबिल बैंकद्वारा ३५ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज(मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस बैंकले ३३.५ प्रतिशत...
प्रभु इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा बिक्री
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्ने भएको छ । यस कम्पनीले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो । सो शेयरको न्यूनतम मूल्य ३२२ तोकिएको हुँदा सो भन्दा बढी...
मानवअधिकार आयोगले भन्याे : किसानको उखुको मूल्य देउ
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडाैं ।राष्ट्रिय मानवअधिकार आयोगले किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिएर उखु खरिदकर्ता उद्यमीबाट सरकारी बाँकी सरह असुल उपर गर्न स्थानीय प्रशासन र...
त्रिशक्ति सेक्युरीटिज पब्लिकको साधारणसभा पुस १९ गते,के छ एजेण्डा ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । त्रिशक्ति सेक्युरीटिज पब्लिक लिमिटेडको पुस २९ गते साधारणसभा हुने भएको छ । सभा बिहान ८ बजे काठमाडौंमा गर्ने भएको हो । यस सभामा कम्पनीले वित्तीय संस्थाहरुको कर्जा सुविधा उपभोग गर्ने, आ व २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने...
नेप्से ३०.३३ अंक बढ्यो
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । शेयर बजार (नेप्से) ३०.३३ अंकले बढेर १९६५.९६ को विन्दुमा कायम भएको छ। अहिलेको राजनीतिक अन्यौलताका बीच सोमबार शेयर बजारको परिसूचक नेप्से ३० अंकले बढेको छ। हिजो(आइतबार) ९७ अंकले घटेको नेप्से आज ३०.३३ अंकले बढ्न सफल भएको छ ।आज...
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ व्याजदर आजैबाट लागू हुने
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेवाग्राहीहरुका लागि नयाँ व्याजदर प्रकाशन गरेको छ । उक्त व्याजदर बैंकले विभिन्न खातामा आज (सोमबार) पौष ६ गतेबाट लागू हुने गरी प्रकाशन गरेको हो ।
विजय लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको पुस ५ गते (आइतबार) सम्पन्न सञ्चालक समिति बैठकले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद वितरण गर्ने...
१९.६८ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । आज (सोमवार) कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक १९.६८ अंकले घटेर १९१५.९५ विन्दुमा पुगेको छ । कारोबारको पहिलो घण्टामा ९.१९ अंकले बढेर १९४४.८२ विन्दुसम्म पुगेको परिसूचक दोस्रो घण्टामा १.०२ प्रतिशतले घटेको हो । दोस्रो घण्टाको अवधिमा १९३ ओटा...
प्राइम कमर्सियल बैंकको बोनस वितरण गर्ने घोषणा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । प्राइम कमर्सियल बैंकले शेयरधनीलाई २०७६र७७ को आर्थिक मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।यस कम्पनीको हिजो(आइतबार) बसेको सञ्चालक समितीको बैठकले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र...
पहिलो घन्टामा ९.१९ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । आज (सोमबार) शेयर बजार (नेप्से) कारोबारको पहिलो घन्टामा ९.१९ अंकले बढेको छ ।आज १९१९.०५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घन्टामा ०.४७ प्रतिशतले बढेर १९४४.८२ विन्दुमा पुगेको छ । पहिलो घन्टामा १८६ ओटा कम्पनीको २ अर्ब ४२ करोड...
सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो,पौष १५ गतेसम्म
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । सानिमा बैंक लिमिटेडले पौष १ गते, बुधबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणप हिजो अन्तिम दिन थियो, आजबाट पौष १५ गतेसम्म पुर्याइएकोबैंकले एक सूचना जारी गर्दै जनाएको बहछ । बैंकले पौष १ गतेबाट ४ अर्ब रुपैयाँबराबरको ४० लाख...
बढ्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । आज (सोमबार) सुन चाँदीको मूल्य बढेको छ । हिजो (आइतबार) तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज...
सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज(सोमबार) अन्तिम दिन रहेको छ । आज पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् भने, यस बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज...
एनएमबी बैंकको लाभांश धोषणा, कति छ लाभांश ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । एनएमबीबैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३.२० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६.२० प्रतिशत लाभांश...
सोल्टी होटलको पुस २९ गते साधारण सभा,कहिले दिन्छ लाभांश ?
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सोल्टी होटलले लाभांश वितरण नगर्ने भएको छ।होटलको ४६ औं साधारणसभा पुस २९ गते बोलाएको छ । सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय, ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट साधारणसभा बोलाएको हो। यस होटलले गत आर्थिक वर्ष २०७६र७७ बाट कुनै लाभांश...
अपि पावरको भोलिदेखि हकप्रद लिलामीमा
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले भोलि (सोमबार) बाट अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । यस कम्पनीको कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण...
९६ अंकले घट्यो नेप्से, कारोबार रकम भने नयाँ उचाइमा
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक (नेप्से) ९६.८८ अंकले घटेको छ।राजनीतिक घटना क्रममा आएको परिवर्तनसँगै आज नेप्सेमा ठूलो शेयर कारोबार भएको छ । आज १९८ कम्पनीको १ करोड ४५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।सूचक...
स्वावलम्बन लघुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । स्ववलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीको पुस ३ (शुक्रबार) गते बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।...
«
1
...
42
...
84
85
86
87
88
89
90
91
92
...
130
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय