जेठ ०३, २०८१, बिहीबार
               

१९.६८ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमवार) कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक १९.६८ अंकले घटेर १९१५.९५ विन्दुमा पुगेको छ ।   

कारोबारको पहिलो घण्टामा ९.१९ अंकले बढेर १९४४.८२ विन्दुसम्म पुगेको परिसूचक दोस्रो घण्टामा १.०२ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको ३ अर्ब ९० करोड ५३ लाख बराबरको शेयरको खरीदबिक्री भएको छ । 


 


कस्तो लाग्यो ?

यो पनि