जेठ ०३, २०८१, बिहीबार
               

एनएमबी बैंकको लाभांश धोषणा, कति छ लाभांश ?

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । एनएमबी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

यस बैंकको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३.२० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि