जेठ ०३, २०८१, बिहीबार
               

प्राइम कमर्सियल बैंकको बोनस वितरण गर्ने घोषणा

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्राइम कमर्सियल बैंकले शेयरधनीलाई २०७६र७७ को आर्थिक मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस कम्पनीको हिजो(आइतबार) बसेको सञ्चालक समितीको बैठकले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 


कस्तो लाग्यो ?

यो पनि