जेठ ०३, २०८१, बिहीबार
               

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा बिक्री

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्ने भएको छ । 

यस कम्पनीले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो । सो शेयरको न्यूनतम मूल्य ३२२ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

उक्त शेयर खरीदका गर्न योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले पुस ७ (मंगलबार) गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने आवेदकले न्यूनतम २५ हजार कित्ताका लागि र सो भन्दा बढी शेयर खरीद गर्नका लागि १० अंकले भाग जाने अंक तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

यो पनि