जेठ ०४, २०८१, शुक्रबार
               

बढ्यो सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार) सुन चाँदीको मूल्य बढेको छ । 

हिजो (आइतबार) तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले नै बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी, आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि