बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
प्रभु इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २९ (सोमबार) गते देखि कम्पनीले प्रति कित्ता एक सयको दरका ६० करोड बराबरको ६० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन बिक्री खुला गरेको थियो...
असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडाैं कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजाे बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड १९ बाट प्रभावित व्यवसायीले बैंक...
६.२० अंकले ओरालो लाग्यो नेप्से
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । आज बुधवार शेयर बजार (नेप्से) २ हजार ५५.२२ बिन्दुमा बन्द भएको छ । आज परिसूचक ६.२० अंक घटेको हो । बुधवार नेप्से परिसूचकसँगै मंगलवारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज (बुधवार) ५ अर्ब १४ करोड ४६...
बेष्ट फाइनान्सको सिइओमा भण्डारी नियुक्त
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) माउमेशसिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघि उनी कुमारी बैंकमा थिए, यस्तै भण्डारी काष्ठमण्डप डेभलपमेन्ट बैंकको सीइओ थिए...
माछापुच्छ्रे बैंकको साधारणसभा भोलि
नेपाल फ्ल्यास
पुस ०१, २०७७
पोखरा । माछापुच्छ्रे बैंकको साधारणसभा बिहीवार हुने भएको छ । यस कम्पनीले सभा होटल पोखरा ग्राण्ड पार्दि, पोखरामा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित...
नेपाल सेवा र विन लघुवित्त मर्ज हुने,नेप्सेमा कारोबार रोक्का
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । नेप्सेमा सूचीकृत नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने भएका छन् त्यसैकारण नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्जर सम्झौता यहि मंसिर ३० गते भएको...
एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । एभरेष्ट बैंकको साधारणसभा पुस २७ गते हुने भएको छ ।बैंकले गत आर्थिक वर्षमा भएको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सभामा प्रस्ताव पेश गर्ने भएको छ । हाल...
सुन चाँदीको मूल्य बढ्यो
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । आज (बुधबार) सुन चाँदीको मूल्य बढेको छ । हिजो (मंगलबार) तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी...
सिनर्जी पावर डेभलपमेन्टद्वारा लाभाशं घाेषणा
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो (मंगलवार) बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने...
चन्द्रागिरी हिल्सको आइपिओमा आवेदन दिने अन्तिम दिन आज
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । आज (बुधबार) चन्द्रागिरी हिल्स लिमिटेडको आइपिओमा आवेदन दिने अन्तिम दिन रहेको छ । यस कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ मङ्सिर १७ गतेदेखि बिक्रि खुला थियो । आइपिओ आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित...
सानिमा बैंकको ऋणपत्र आजबाट बिक्री खुला
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । आज पुस १ गतेदेखि सानिमा बैंकको ऋणपत्र बिक्री खुला भएको छ । यस बैंकले १० वर्षे सम्मको अवधिमा ८.५० प्रतिशत ब्याज प्रदान हुने गरी ४ अर्ब बराबरको प्रति ऋणपत्र १ हजार भुक्तानी गर्नु पर्ने गरि ४० लाख कित्ता...
नाका बन्द रहेकै बेला दुई करोड त्रिपन्न लाखको सामान हिल्साबाट आयात
नेपाल फ्ल्यास
पुस ०१, २०७७
सिमकोट । कोरोना संक्रमणका कारण चीनसँगको हिल्सा नाका बन्द रहेकै बेला उत्तरी हुम्लाका लागि बाह्र गाडी सामान नेपाल आयात भएको छ । नाम्खा गाउँपालिका विशेष पहलमा वडा नम्बर १ देखि ५ सम्मका स्थानीयको आवश्यकतालाई चिनियाँ दूतावाससँगको समन्वयमा सो सामान आयात...
साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभाबाट ३५ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आजभर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त सभाले गत पुस २७ गते प्रस्ताव गरेको ३५ प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५...
नेप्सेमा ५.७५ अंकको गिरावट
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । आजको (मंगलबार) शेयर बजार (नेप्से) ५.७५ अंकले घटेर २०६१.४१ को बिन्दुमा कायम भएको छ । आज (मंगलबार) २०६७.१७ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधि सम्म आइपुग्दाँ ५.७५ अंकले घटेर २०६१.४१को बिन्दुमा पुगेको हो । यसर्थ नेप्से...
सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, के-के छ सुविधा ?
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सनराइज बैंक लिमिटेड तथा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य...
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । नेपाली शेयर बजार (नेप्से) मा आज (मंगलवार) दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ । समृद्धि फाइनान्सको हकप्रद शेयर र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्...
विजय लघुवित्तले शेयर बिक्री गर्ने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । यस संस्थाले संस्थापक समूहको ४८ हजार ६ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ७५ रूपैयाँ कायम गरिएको...
भारतीय बैंकले आजदेखि आरटीजीएसमार्फत २४ घण्टा पैसा हस्तान्तरण गर्ने
एजेन्सी
मंसिर ३०, २०७७
भारतीय रिजर्व बैंकले डिजिटल कारोबार गर्ने व्यक्तिका लागि आजदेखि २४ सैं घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (आरटीजीएस) को सुविधा प्रदान गर्ने घोषणा गरेको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकाले आरबीआईले आरटीजीएस सुविधा २४...
शिखर इन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । शिखर इन्स्योरेन्सले शिखर अटो प्लस बीमा योजना सार्वजनिक गरेको छ । यस कम्पनीका संचालक समितिका अध्यक्षमा रहेका राजेन्द्र प्रसाद श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनी डेपुटी सिइयो दामोदर भण्डारीको उपस्थितिमा नयाँ अटो प्लस बीमा...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य हिजो (सोमबार)प्रतितोला ९२ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो । आज (मंगलबार)भने १०० रुपैंयाघटेरप्रतितोला ९२ हजार ३०० रुपैयाँमा काराेबार...
«
1
...
44
...
87
88
89
90
91
92
93
94
95
...
132
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय