जेठ ०१, २०८१, मंगलबार
               

सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, के-के छ सुविधा ?

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सनराइज बैंक लिमिटेड तथा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता पश्चात सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेहरुमा ग्राहकहरुले छुट लिन सक्नेछन् । 

साथै, सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ गुप्रमा सेवा सुविधा लिएपछि डेबिट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

यो पनि