जेठ ०१, २०८१, मंगलबार
               

फेरि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य हिजो (सोमबार) प्रतितोला ९२ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो ।

आज (मंगलबार) भने १०० रुपैंया घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा काराेबार भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ८ सय ५० कायम भएको महासंघले जनाएको छ । 

यस्तैगरी, आज चाँदीको मूल्य भने प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि