जेठ ०२, २०८१, बुधबार
               

माछापुच्छ्रे बैंकको साधारणसभा भोलि

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

पोखरा । माछापुच्छ्रे बैंकको साधारणसभा बिहीवार हुने भएको छ । 

यस कम्पनीले सभा होटल पोखरा ग्राण्ड पार्दि, पोखरामा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।

सभाले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । असोज २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि