जेठ ०१, २०८१, मंगलबार
               

सुन चाँदीको मूल्य बढ्यो

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधबार) सुन चाँदीको मूल्य बढेको छ । 

हिजो (मंगलबार) तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

आज (बुधबार) चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि