जेठ ०१, २०८१, मंगलबार
               

नेपाल सेवा र विन लघुवित्त मर्ज हुने,नेप्सेमा कारोबार रोक्का

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्सेमा सूचीकृत नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने भएका छन्  त्यसैकारण नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । 

नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्जर सम्झौता यहि मंसिर ३० गते भएको थियो । मर्जरसम्बन्धी कार्य नटुङगेसम्मका लागि शेयर कारोबार बन्द हुने जनाएको छ ।

हाल यी दुई कम्पनीको चुँक्ता पुँजी नेपाल सेवा लघुवित्तको चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँ छ भने, विन लघुवित्तको चुक्ता पुँजी एक करोड ४६ लाख रुपैयाँ रहेको छ ।

यो पनि