जेठ ०१, २०८१, मंगलबार
               

शिखर इन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक गरेको छ ।

यस कम्पनीका संचालक समितिका अध्यक्षमा रहेका राजेन्द्र प्रसाद श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनी डेपुटी सिइयो दामोदर भण्डारीको उपस्थितिमा नयाँ अटो प्लस बीमा योजना सार्वजनिक गरिएको हो ।

यस्तै, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले हिजोबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना गरेका छन् ।

शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुबिधा समावेश भएको कम्पनीका सिइओ दीप प्रकाश पाण्डेले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि