जेठ ०४, २०८१, शुक्रबार
               

त्रिशक्ति सेक्युरीटिज पब्लिकको साधारणसभा पुस १९ गते,के छ एजेण्डा ?

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिशक्ति सेक्युरीटिज पब्लिक लिमिटेडको  पुस २९ गते साधारणसभा हुने भएको छ । सभा बिहान ८ बजे काठमाडौंमा गर्ने भएको हो  । 

यस सभामा कम्पनीले वित्तीय संस्थाहरुको कर्जा सुविधा उपभोग गर्ने, आ व २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने र अन्य विविध प्रस्तावहरुमा छलफल गरिनेछ । 

यो पनि