जेठ ०३, २०८१, बिहीबार
               

सोल्टी होटलको पुस २९ गते साधारण सभा,कहिले दिन्छ लाभांश ?

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सोल्टी होटलले लाभांश वितरण नगर्ने भएको छ। होटलको ४६ औं साधारणसभा पुस २९ गते बोलाएको छ । सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय, ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट साधारणसभा बोलाएको हो।

यस होटलले गत आर्थिक वर्ष २०७६र७७ बाट कुनै लाभांश नदिने भएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीमात्रै साधारणसभामा सहभागि हुन सक्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि