जेठ ०३, २०८१, बिहीबार
               

पहिलो घन्टामा ९.१९ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार)  शेयर बजार (नेप्से) कारोबारको पहिलो घन्टामा ९.१९ अंकले बढेको छ । आज १९१९.०५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घन्टामा ०.४७ प्रतिशतले बढेर १९४४.८२ विन्दुमा पुगेको छ ।   

पहिलो घन्टामा १८६ ओटा कम्पनीको २ अर्ब ४२ करोड २७ लाख बराबरको ३७ लाख ६५ हजार ९१ कित्ता शेयरको खरीदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि