जेठ ०३, २०८१, बिहीबार
               

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीद्वारा लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 
  
यस कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले २०७६/७७ को मुनाफाबाट ७.३७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.१६ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । 

हाल यस कम्पनीको चुक्तापूँजी ८२ करोड ९० लाख ३५ हजार रहेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

यो पनि