जेठ ०३, २०८१, बिहीबार
               

स्वावलम्बन लघुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । स्ववलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीको पुस ३ (शुक्रबार) गते बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

हाल यस कम्पनीको चुक्तापूँजी ७९ करोड २३ लाख ९९ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

 


कस्तो लाग्यो ?

यो पनि