जेठ ०२, २०८१, बुधबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि छापावाल सुन तोलामा ९४ हजार २०० रुपैयाँमा काराेबार भएको थियाे । 

यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी शुक्रबारकै मूल्य प्रतितोला १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि