जेठ ०२, २०८१, बुधबार
               

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । 

यस बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (सोमबार) देखि पुस २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले,लाभांश सुरक्षित गर्न आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि