जेठ ०३, २०८१, बिहीबार
               

यस्तो छ आजको विदेशी विनिमयदर

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (आइतबार) अमेरिकी एक डलरको खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रीदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । 

यस्तै, आजको युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र विक्रीदर १४३ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, आजको पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ९ पैसा रहेको छ भने विक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि