बैशाख २०, २०८१, बिहीबार
               

पहिलो घण्टामा नेप्से परिसूचक ३१.४० अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमवार) शेयर कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३१.४० अंकले बढेर २२०६.८० विन्दुमा पुगेको छ ।   

२२०७.०५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.४४ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १७९ ओटा कम्पनीको १२ हजार ४७७ पटकको कारोबारमा २५ लाख ७ हजार ५४५ कित्ता शेयरको १ अर्ब ५२ करोड ८२ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि