बैशाख २०, २०८१, बिहीबार
               

सेञ्चुरी बैंकले थप्यो सात वटा शाखा

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप सात वटा नयाँ शाखाहरु स्थापना गरेको छ । 

बाँके जिल्ला, कोहलपुर, मुस्ताङ्ग जिल्ला, लेते, ललितपुर जिल्ला, भोलढोका बालकुमारी, काठमाण्डौं जिल्ला, कपन, काठमाण्डौं जिल्ला, नरेफाट, भक्तपुर जिल्ला, सुकुलढोका र काठमाण्डौं जिल्ला, टोखामा बैंकले शाखा विस्तार गरेको हाे ।

उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ ।

यी सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

यो पनि