बैशाख २१, २०८१, शुक्रबार
               

दोस्रो घण्टामा नेप्से परिसूचक १२.२३ अंकले बढेर २१८७.६३ विन्दुमा

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार) नेप्से कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२.२३ अंकले बढेर २१८७.६३ विन्दुमा पुगेको छ । 

यस अवधिमा परिसूचक ०.५६ प्रतिशतले बढेको छ भने,१९६ ओटा कम्पनीको २ अर्ब ५४ करोड ६१ लाख बराबरको खरिदबिक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा सर्वाधिक शेयरमूल्य बढेर नारायणी विकास बैंक ९.९८, जानकी फाइनान्स,९.९६ र किसान लघुवित्तको, ९.९५ प्रतिशतले बढेको छ । 


कस्तो लाग्यो ?

यो पनि