बैशाख २०, २०८१, बिहीबार
               

तेस्रो घण्टामा १६.१० अंकले बढ्यो शेयर

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १६.१० अंक बढेर २१९१.५० विन्दुमा पुगेको छ ।सेन्सेटिभ इन्डेक्स ३.२४ अंक बढेर ४१९.१३ विन्दुमा पुगेको छ । 

यस अवधिमा २०० कम्पनीको कारोबार ३ अर्ब ८६ करोड ७७ लाख १९ हजार बराबरको शेयर कारोबार भएको छ । 


कस्तो लाग्यो ?

यो पनि