बैशाख २१, २०८१, शुक्रबार
               

आज ६.३६ अंकले बढेर नेप्से परिसूचक २१६९.०४ विन्दुमा पुग्यो

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार) नेप्से ६.३६ अंकले बढ्दा कूल नेप्से परिसूचक २१६९.०४ कायम भएको छ । 

आजको बजारमा २१६९.०४ विन्दुमा बन्द भएको हो । आइतवार ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा बन्द भएको बजार आज (सोमवार) २२०७.०५ विन्दुदेखि खुला भएको थियो । 

आज एक करोड १६ लाख ४३ हजार ४२९ कित्ता शेयर कारोबारबाट पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँको कारोबार भएको छ । यसमा २०२ वटा कम्पनीको कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि