बैशाख २०, २०८१, बिहीबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको दास्रो दिन (सोमबार) आज सुनको मूल्य तोला ८०० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ९४ हजार ५ सय रहेको सुन सोमबार एकै दिन ८०० सयले बढेर, आज तोला ९५ हजार ३०० पुगेको छ । 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। हिजो यो सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ। १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि