जेठ ०१, २०८१, मंगलबार
               

मुक्तिनाथ विकास बैंकको साधारण सभा पुस २५ गते

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा  पुस २५ गते हुने भएको छ । 

यस बैंकले होटल पोखरा पार्दीमा  साधारण सभा गर्ने जनाएको छ । 

उक्त सभाले ११.२५ प्रतिशत बोनस शेयर र ४.२५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि