जेठ ०४, २०८१, शुक्रबार
               

सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

यस सभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएको १५ प्रतिशत लाभांश पारित गरेको छ, जुन १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश पारित गरेको हो र  । 

उक्त लाभांश आगामि वार्षिक सभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् । 

यो पनि