जेठ ०४, २०८१, शुक्रबार
               

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । 

दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि भोलि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनपछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर भोलि पनि खुला रहने छन् । 


कस्तो लाग्यो ?

यो पनि