जेठ ०४, २०८१, शुक्रबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । 

हिजो (बिहिबार) प्रतितोला ९५ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज १०० रुपैंयाले घटेर ९५ हजार ३०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलाको एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रही तोला १३३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि