जेठ ०४, २०८१, शुक्रबार
               

चन्द्रागिरिको आईपीओमा १२ लाख ५१ हजार १० जनाकाे आवेदन

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओमा मागभन्दा साढे १७गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ । 


कस्तो लाग्यो ?

यो पनि