जेठ ०४, २०८१, शुक्रबार
               

कुमारी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा आज (मंगलबार) सूचीकृत भएको छ ।

यस कम्पनीको १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

उक्त बोनस शेयर डिम्याट खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
 


कस्तो लाग्यो ?

यो पनि