जेठ ०४, २०८१, शुक्रबार
               

महुली लघुवित्त वित्तीयले संस्थापक शेयर बिक्री गर्ने

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४,५४८ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गर्ने भएको छ । 

यस संस्थाले एक सुचना प्रकाशित गदैँ ४,५४८ कित्ता शेयर बिक्रि खुल्ला गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।  

सो समयअवधिभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, महुली, सप्तरीमा आइपुग्ने गरि निवेदन दिन सकिने संस्थाले जनाएको छ । 

यो पनि