जेठ ०४, २०८१, शुक्रबार
               

स्ट्याण्डर्ड चार्टड बैंकको वार्षिक साधारण सभा पुस २४ गते

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकको वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ ।

यस स्ट्याण्डर्ड चार्टर्ड बैंकले एभरेष्ट होटल नयाँ बानेश्वरमा विहान १२ः१५ मा साधारण सभा गर्ने भएको छ । 

सभाले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद गरी कूल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त कम्पनीको लाभांश पुस ८ गते सम्म कायम शेयरधनीले पाउनेछन् । 

यो पनि