बैशाख १३, २०८१, बिहीबार
               

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांश घोषणा

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको छ । 

यस कम्पनीको हिजो (बुधवार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत भएपछि तथा तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गर्ने छ । 

यो पनि