जेठ ०४, २०८१, शुक्रबार
               

ज्योति लाइफ इन्स्योरेन्सले ल्यायो 'इजी पे' जीवन बीमा योजना

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारमा नयाँ जीवन बीमा योजना ल्याएको छ । जुन ज्योति इजी पे जीवन बीमा रहेको छ । 

यस कम्पनीले प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ प्रथम बीमाशुल्क पछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल प्रदान गर्ने छ । 

कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले उक्त योजनाको उद्घाटन गरेको हो । 

यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्ष देखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यावस्था गरिएको छ । 

यो पनि