जेठ ०४, २०८१, शुक्रबार
               

इन्भेष्टमेन्ट बैंकको नेप्सेमा शेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । इन्भेष्टमेन्ट बैंकको नेप्सेमा शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले यस बैंकको १३ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको मूल्य ४७८ रुपैयाँ निर्धारण भएको छ ।

समायोजन पछिको मूल्य आधार मानेर आज (बुधबार) बैंकको सेयर कारोबार खुल्नेछ ।

नेप्सेले हिजो (मंगलबार) अन्तिम कारोबारको मूल्य ५४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि